FAQs Complain Problems

समाचार

कृषि पेशामा सहजता एवम् आधुनिकिकरण गर्ने उद्देश्यले द.न.पा. को ९ वटा वडाहरुमा १/१ वटाका दरले ७५%-२५% लागत सहभागितामा ट्याक्टर वितरण कार्यक्रम यस नगरपालिकाका नगर प्रमुख श्री मोहन बस्नेत ज्यू बाट कृषकहरुलाई ट्याक्टर बितरण हुँदै । मिति : २०७६-०४-१७