FAQs Complain Problems

वडा नं ९

दक्षिणकाली नगरपालिकाको वडा नं ९ साबिक टल्कु-डुडेचौर गाउँ विकास समितिका वडाहरु १,२,३,४,५,६,७,८,९ मिलेर बनेको छ । यहाँको जनसंख्या २८५८ रहेको छ । यस वडाका जनप्रतिनिधि अमृका बलामी २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

Undefined
Population: 
२८५८
Ward Contact Number: 
01--4710143
Weight: 
9