FAQs Complain Problems

शहरी विकास मन्त्रालयको च.नं. ५०१ मिति २०७९/०६/११ को पत्रानुसार सघन शहरी विकास कार्यक्रम अन्तर्गतको कार्यक्रम आयोजना सोही मन्त्रालय वा अन्तर्गतबाट कार्यान्वयन हुने भन्ने पत्र प्राप्त भएको हुँदा उक्त निर्माण कार्यको विद्युतीय बोलपत्र रद्ध गरिएको बारे सूचना