FAQs Complain Problems

समाचार

दक्षिणकाली बल्खु सडकमा रहेका बिजुलीका पाेल र तारहरू हटाई सडक निर्माण कार्यलाई सहज र छिटाे बनाईदिन नेपाल विद्युत प्राधिकरण का डि एम डि सुनिल ढुंगेल सरलाई अनुराेध गर्दै नगरप्रमुखज्यू ।